© 2026
राजसंस्था पुनर्स्थापनाका लागि राजावादीको आन्दोलनमा नयाँ मोड, स्वरूप परिवर्तनको तयारी
काठमाडौँ । वर्तमान गणतान्त्रिक व्यवस्थाको विरोध गर्दै राजसंस्था पुनर्स्थापनाको मागमा उत्रिएका राजावादीहरूले अब आन्दोलनको स्वरूप परिवर्तन गर्ने तयारी गरेका छन्। राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपालका अनुसार बुधबार...