Butwal Today

दिनभरको रोपाइँ घण्टामै

सल्यान, १२ असार । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नंं. ६ का कृषक मानबहादुर वलीले सँघारमा रहेको आफ्नो खेतमा दिउँसो सबेरै धान रोपाइँ भ्याए । उनले भने, “पहिले ४ रोपनी खेत जोत्न ४...