© 2026
भैरहवामा खुल्यो करेन्ट मार्ट
बुटवल । करेन्ट नुडल्सको उत्पादक यसोदा फुड्सले रुपन्देहीको भैरहवामा पहिलो ‘करेन्ट मार्ट’ सञ्चालनमा ल्याएको छ। यस मार्टबाट ग्राहकले यसोदा फुड्सका सम्पूर्ण उत्पादनहरु किन्न पाउने छन् । बुटवल तथा काठमाडौंमा रहेका...