Butwal Today

सरकारी कार्यालयको क्षति विवरण निकालिदै

सुर्खेत, ९ असोज । जेन–जी समूहले गरेको आन्दोलनका क्रममा भएको क्षतिको विवरण निकाल्न सुरु गरिएको छ । गत भदौ ,२३ र २४ गते भएको आन्दोलनको क्रममा सुर्खेतका कार्यालयहरुमा भएको क्षतिको...