Butwal Today

उखु कृषकको अढाइ करोड कहाँ रोकियो ?

नेपाल सरकारले पाँच वर्ष अघि उखु कृषकहरूलाई प्रोत्साहन स्वरूप उपलब्ध गराउने भनेको अनुदान रकम कपिलवस्तुका उखु किसानहरूले हालसम्म पनि नपाउँदा निराश बनेका छन् । जवाभारीस्थित महालक्ष्मी सुगर्स मिलले समयमा सरकारलाई रिपोर्ट...