Butwal Today

वडाबाटै योजना सम्झौता र बैंक खाता संचालन

सल्यान, १४ पुस । सल्यानको बागचौर नगरपालिकाले वडास्तरबाटै योजना सम्झौता सुरु गरेको छ । साथै निर्माण उपभोक्ता समितिको बैंक खाता पनि वडामै खोल्ने व्यवस्था मिलाएको छ । नगरपालिकाले एकीकृत योजना...