Butwal Today

गण्डकमा करोडौको नदिजन्य सामग्री

नवलपरासी, फागुन – जिल्लाको सुस्ता गाउपालिका स्थित गण्डक नदी (नारायणी) नदीको विच विचमा थुप्रिएको गिट्टि बालुवाको ढिस्कोले नदीको नियमित जल बहाव नै परिवर्तन हुने गरेको छ । थुप्रिएका ति ढिस्को...