Butwal Today

लुम्बिनी प्रदेशकै सर्वोत्कृष्ट बने पब्लिकका राकेश बानियाँ

रुपन्देहीको पब्लिक माध्यमिक विद्यालयका दुई विद्यार्थीले लुम्बिनी प्रदेशमा डिप्लोमा प्राविधिकतर्फ उत्कृष्ट नजिता ल्याएका छन् । सर्भे इन्जिनियरिङको तेस्रो समेष्टरमा राकेश कुमार बानियाँ र सिभिल इन्जिनियरिङको पाचौ समेष्टरमा पवन कुमार गुप्ताले...