Butwal Today

रोल्पामा भिरबाट लडेर एक पुरुषको मृत्यु

रोल्पा, २७ पुस रोल्पामा मंगलवार भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पा सुनछहरी गाउँपालिका वडा नं. ५ पोवाङका ४२ वर्षिय हिकलाल पुन रहेको जिल्ला प्रहरी कार्यालय...