Butwal Today

बर्दघाटमा कवि गोष्ठी आयोजना हुने

बर्दघाट, ११ असार । पश्चिम नवलपरासीको बर्दघाटमा प्रतियोगात्मक कवि गोष्ठी हुने भएको छ । बर्दघाट प्रज्ञा प्रतिष्ठानको आयोजनामा यही असार १६ गते शनिबार कार्यक्रमको आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत जानकारी...