Butwal Today

पश्चिम नवलपरासीको बाहुनगढीमा लागूऔषधसहित तीन जना पक्राउ

बुटवल । प्रहरीले पश्चिम नवलपरासीको सेमरीबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रतापपुर गाउँपालिका १ बाहुनगढीमा यूपी ५३ बीडी ५०९० भारतीय नम्बर प्लेट भएको मोटरसाइल जाँच गर्दा लागूऔषधसहित दुई जना...