© 2026
ललिता निवास जग्गा प्रकरणः २९० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता
काठमाण्डौ, १० भदौ । बालुवाटारस्थित प्रधानमन्त्री निवास वरपरको सरकारी जग्गा कागजात किर्ते गरी व्यक्तिको नाममा पुर्याएको भन्दै चार पूर्व मन्त्रीसहित २ सय ९० जनाबिरूद्ध अदालतमा मुद्दा दायर भएको छ ।...