© 2026
जनअपेक्षाअनुसार शान्ति सुरक्षा पहिलो कर्तव्यः महानिरीक्षक कुँवर
पाल्पा, २४ पुस । प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले प्रहरी कार्यालय पाल्पामा नवनिर्मित कार्यालय भवनहरूको उद्घाटन गरेका छन् । एक कार्यक्रमबीच प्रहरी महानिरीक्षक कुँवरले कार्यालय प्रमुख निवास, प्रहरी ब्यारेक, भान्सा...