© 2026
थुनामा रहेका रायमाझी अस्पताल भर्ना
बुटवल,१५चैत । नेकपा एमालेका पूर्वसचिव टोपबहादुर रायमाझी मुटुमा समस्या भएको भन्दै अस्पताल भर्ना भएका छन् । उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो । उपचारमा संलग्न वरिष्ठ...
