© 2026
कृषिमा भविष्य खोज्दै ‘भुवनेश्वर’
बुटवल, २० भदौ । वि.सं. २०६२ मा सिद्धबाबा डेरी उद्योग स्थापना गरेका भुवनेश्वर न्यौपाने मिहिनेती व्यक्तिको रूपमा पहिचान बनाएका छन् । रूपन्देही डेरी व्यवसायीको संस्थापक अध्यक्ष समेत रहेका उनले डेरीजन्य बस्तुको उत्पादनरबजारीकरण...