Butwal Today

अक्षर नचिन्ने अब पढ्न लेख्नेतर्फ

सल्यान, २६ मंसिर । सल्यानको त्रिवेणि गाउँपालिका वडा नम्बर ४ चैतेडांडा स्थित सिद्ध आधारभुत विद्यालयमा जिल्ला समन्वय समितिका प्रमुख बेलाराम रावल सहित जिल्ला स्तरिय अनुगमन टोली मंगलवार पुग्यो । विद्यालय परिसरमा प्रवेश...