© 2026
मर्चवारीको स्वास्थ्य शाखा जिल्लामा पहिलो
बुटवल, 0१ असोज । स्वाथ्य कार्यालय रूपन्देहीले जिल्ला भित्र रहेका १६ वटा पालिकाको कार्यसम्पादन मुल्यांकनको आधारमा उत्कृष्ट पालिका घोषणा गरेको छ । स्वाथ्यका सबै सूचक पुरा गर्ने पालिकाको अध्यायन प्रतिवेदन बाट...