© २०२३
सुत्केरीको मृत्युको विषयमा डाक्टरलाई धम्की र बदनाम गरेको भन्दै चिकित्सक संघको आपत्ति
बुटवल,२२ कात्तिक । युनिभर्सल मेडिकल कलेज भैरहवामा अपरेसन गरेकी एक महिलाको बिभिन्न समस्या आएर मृत्यु भएपछि उपचारमा संलग्न चिकित्सकहरुलाई धम्की दिएको भन्दै नेपाल चिकित्सक संघ लुम्बिनी शाखाले आपत्ति जनाएको छ।...


