© 2026
रवि लामिछाने पोखरा विमानस्थलमै, भैरहवाको मौसम प्रतिकुल हुदा उडान हुन सकेन
पोखरा । भैरहवाको मौसम प्रतिकुल भएपछि विमान उड्न नसक्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पोखरा विमानस्थलमै रहेका छन् । उनलाई विमानमा बसालिएको भएपनि मौसम अनुकुल नभएपछि फेरी...