Butwal Today

पत्रकार महासंघ निर्वाचनः यस्तो आयो लुम्बिनीका १२ जिल्लाको परिणाम

बुटवल, २९ मंसिर । नेपाल पत्रकार महासंघको शुक्रबार सम्पन्न अधिवेशनबाट लुम्बिनी प्रदेश कमिटी र १२ जिल्लाको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक भएको नतिजाअनुसार प्रेस चौतारीले ५ वटा जिल्लाको नेतृत्व...