© 2026
रोहिणी गाउँपालिका वडा नम्बर ४ मा गाउँ ब्लक जग्गाको नाप नक्सा प्रक्रिया सुरु
भैरहवा, २५ पुस । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ४ मा गाउँ ब्लक जग्गाको नाप नक्सा सुरु भएको छ । बुधबार एक कार्यक्रमकाबीच जग्गाको नाप नक्सा सुरु गरिएको रोहिणी–४ का...
