Butwal Today

संसद बैठकमा अनिवार्य उपस्थित हुन एमाले र कांग्रेसको ह्वीप

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले आफ्ना सांसदहरुलाई संसद बैठकमा अनिवार्य उपस्थित हुन र अध्यादेशको पक्षमा मत हाल्न ह्वीप जारी गरेको छ । बुधबार बस्ने संसदको बैठकमा अध्यादेश पेश हुने...