Butwal Today

लिम्सको न्युरोसाइन्स सम्मेलन २०२५ रुपन्देहीमा सम्पन्न

बुटवल, १७ फागुन । लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटी (लिम्स) को आयोजनामा अन्तराष्ट्रियस्तरको न्युरोसाइन्स कन्फ्रेन्स सम्पन्न गरेको छ । सिद्धार्थनगरमा शनिबार भएको कार्यक्रममा विभिन्न देशका मस्तिष्कघाट रोग विशेषज्ञहरुले आधुनिक युगमा भैरहेको...