Butwal Today

आईसीसी च्याम्पियन्स ट्रफी: बङ्गलादेश र न्युजिल्यान्ड आज भिड्दै

काठमाण्डौं। आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगितामा आज बङ्गलादेश र न्युजिल्यान्डबीच रोमाञ्चक खेल हुने छ।समूह ‘ए’ को अन्तर्गत रावलपिन्डी, पाकिस्तानमा हुने यो खेल दिउँसो पौने ३ बजे सुरु हुनेछ। बङ्गलादेशले अघिल्लो...