Butwal Today

कालीकोटको थामकोटमा इन्फ्लुएन्जा जस्तो रुघाखोकीको प्रकोप

कालीकोट। खाँडाचक्र नगरपालिका २ थामकोटमा ईन्फ्लुन्जा जस्तै देखिने रुघाखोकी (ILI) को प्रकोप देखा परेको छ । स्वास्थ्य सेवा कार्यालय कालीकोटका अनुसार उक्त क्षेत्रबाट आउने बिरामीको चाँप बढेपछि स्वास्थ्य सेवा कार्यालय...