Butwal Today

लुम्बिनी प्रदेशमा सडक सञ्जाल गुरुयोजना: कुरा जहिले, काम कहिले ?

लमही, २६ फागुन।लुम्बिनी प्रदेशको प्रादेशिक सडक सञ्जाल गुरुयोजना अन्तिम चरणमा पुगेको छ। भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले छलफल कार्यक्रम आयोजना गर्दै प्राप्त सुझावलाई समेटेर गुरुयोजनालाई अन्तिम रूप दिने तयारी गरेको...