Butwal Today

साउदी क्लब अल हिलाल छाडेर नेयमार हिडे, कता जाने टुंगो लाग्न बाँकी

काठमाडौं, १५ माघ । ब्राजिलियन फुटबल स्टार नेयमारले साउदी प्रो क्लब अल हिलालसँगको सम्झौता रद्ध गरेका छन्। क्लब र खेलाडीबीच सोमबार राति आपसी सहमति अनुरूप सम्झौता रद्द गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले...