Butwal Today

काठमाडौंमा ९२ लाख नगदसहित तीन जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ९२ लाख नगदसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रवि धमला, जितबहादुर तामाङ र सन्तोष खाती रहेका छन्। एसएसपी सानुराम भट्टराईका...