Butwal Today

विष्णु पौडेलको ‘ड्रिम प्रोजेक्ट’ सिद्धबाबा सुरुङ यसरी भयो साकार

बुटवल, ११ माघ । अर्थमन्त्री विष्णु पौडेलको ड्रिम प्रोजेक्ट मानिएको सिद्धबाबा सुरुङ मार्गले अव भने साकार रुप लिन थालेको छ । शुक्रबार ब्रेक थ्रु भएसँगै अव भित्री भागको अन्य काम...