Butwal Today

कबीर खानको ५०० करोडको फिल्ममा अब विक्की कौशल

मुम्बई, १८ माघ । विक्की कौशल अहिले इन्डस्ट्रीका व्यस्त कलाकार मध्येका एक हुन् । अहिले उनका ‘छावा’, ‘लभ एन्ड वार’, ‘महावतार’ जस्ता धेरै रोमाञ्चक फिल्महरू पाइपलाइनमा रहेका छन् । यसैबीच,...