© 2026
छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप
बुटवल, २४ माघ । बुटवल–१० कालिकानगरमा रहेको कालिका मानवज्ञान माविका छात्राहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप (एचपीभी) प्रदान गरिएको छ । बुटवल उपमहानगरपालिकाको आयोजनामा बुधवार विद्यालयमा विशेष कार्यक्रमको आयोजना गरी खोप प्रदान...