Butwal Today

चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म ४७.८ अर्ब बराबरको खाद्यान्न आयात

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को चैत्र मसान्तसम्म नेपालले झण्डै ४७ अर्ब ८० करोड रुपैयाँ बराबरको खाद्यान्न आयात गरिसकेको छ, जुन देशको कृषि क्षेत्रमा अझै पनि आत्मनिर्भरता हासिल हुन...