Butwal Today

अवैध रुपमा गोरु ओसार पसार गर्ने दुईजना ट्रक सहित पक्राउ

नवलपरासी पश्चिम, ८ जेठ । अवैध रुपमा गोरु ओसार पसार गर्ने दुई जनालाई प्रहरीले ट्रक सहित नियन्त्रणमा लिएको छ । सुनवल नगरपालिका वडा नम्बर ११ स्थित बाबा बर्दगोरिया वनबाट सूचनाका...