Butwal Today

महिलाले गरेका योगदानको इतिहास तस्वीरबाट पढ्ने अवसर

नेपालगञ्ज, ५ चैत । नेपालगञ्जको रामलिला मैदानमा हिजो–आज दिउँसोको टन्टलापुर घाममा पनि मानिसहरुको चहलपहल छ । महिलाहरुको ऐतिहासिक कामको दस्तावेज हेर्नलाई आएका विभिन्न विद्यालय, क्यम्पसका विद्यार्थी तथा सर्वसाधारणहरुको भिडका कारण चहलपहल...