© 2026
राष्ट्रिय परिचयपत्र बनाउन आएका वृद्धको जिल्ला प्रशासन कार्यालयमा मृत्यु
सल्यान, १४ चैत । राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालयमा आएका एक वृद्धको मृत्यु भएको छ । बिहीबार बिहान ११ः५० बजेतिर बागचौर नगरपालिका–७, टाट्के निवासी ७० वर्षीय टिकाराम वली कार्यालयको...