Butwal Today

सर्प उद्वारकर्ता सारुले समुदायमा जनचेतना फैलाउँदै

बुटवल, १७ चैत । रूपन्देहीको सैनामैनाका सर्प उद्वार कर्ता चेत बहादुर सारु ‘सारु कान्छा’ ले समुदायमा पुगेर झुल वितरण गरेका छन् । गर्मीयाम सुरु भएपछि लामखुट्टे तथा सर्पको डसाईबाट बच्नको लागि भन्दै...