Butwal Today

‘देव,दह’ को विकास जोड्दै धार्मिक महोत्सव

देवदह, २० चैत । रूपन्देहीको देवदहमा श्रीमद्भागवत महापुराण तथा मङ्गलपुष्करिणी दह धार्मिक महोत्सव गरिने भएको छ । देवदहका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले देवदह–९ मा रहेको देवदह...