© 2026
राप्ती गाउँपालिकाले फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनका लागि माग्यो सहयोग
लमही । राप्ती गाउँपालिकाले फोहोरमैला व्यवस्थापन केन्द्र पुनः सञ्चालनका लागि लुम्बिनी प्रदेश सरकारसँग आवश्यक सहयोगको माग गरेको छ। सोमबार गाउँपालिका अध्यक्ष प्रकाश विष्टको नेतृत्वमा गएको कार्यपालिका सदस्यहरूको टोलीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री...