Butwal Today

भारतीयलाई नागरिकता दिलाउने पुर्व वडाध्यक्ष पक्राउ

कपिलवस्तु, १६ कात्तिक भारतीय नागरिकलाई नेपाली नागरिक सिफारिस गरी नागरिकता बनाई दिएका कपिलवस्तुका एक पुर्व वडा अध्यक्ष पक्राउ परेका छन् । जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर ४ का पुर्व वडाअध्यक्ष...