Butwal Today

इन्जिनियर्स एसोसिएसनको चुनावः लुम्बिनीमा यस्ता छन् प्रगतिशिल उम्मेदवारका एजेण्डा

बुटवल, २७ भदौ । नेपाल ईन्जिनियर्स एसोसिएसनको ३४ औं निर्वाचनका लागि उम्मेदवार जिल्ला जिल्लामा मत माग्न व्यसत छन् । केन्द्र र प्रदेशमा हुने निर्वाचनका लागि ईन्जिनियरहरुको दौडधुप बाक्लिएको छ ।...