Butwal Today

रास्वपाका सुलभ खरेल राजनीतिमा लागेको एक वर्षमै सांसद

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुलभ खरेल राजनीतिमा सक्रिय भएको करिब एक वर्षमै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुन सफल भएका छन् । रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट...