© 2026
रोल्पामा बाबु–बाजेकै पोखरीबाट जलवायु संकटको समाधान
समाचार सारांश रोल्पाका सामुदायिक वन उपभोक्ता समूहहरूले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न रिचार्ज पोखरी निर्माण गर्न थालेका छन् । वराह क्षेत्र र मयुर महिला सामुदायिक वन समूहहरूले हालसम्म २५ वटा...