© २०२३
शिक्षकको सरुवा हुँदा विद्यार्थी आन्दोलित
चन्द्रौटा, ३ पुस । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर–६ मा रहेको एक विद्यालयका विद्यार्थीहरू आन्दोलित भएका छन् । त्रिभुवन आदर्श माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक पुरुषोत्तम अर्याललाई नगरपालिकाले सरुवा गरेपछि विद्यार्थीहरू मंगलबार आन्दोलित...


