Butwal Today

विपदका कारण एक वर्षमा ४९० जनाको मृत्यु, साढे १३ हजार परिवार प्रभावित

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक वर्षको अवधिमा देशभर सात हजार पाँच सय ४७ विपदका घटना भएका छन् ।