Butwal Today

बागलुङ कालिकामा चैते दसैँमा ३७ लाख भेटी सङ्कलन

चैते दसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७ लाख भेटी सङ्कलन भएको छ । नवरात्रको अवधिभर रु ३७ लाख २५ हजार ५५५ रकम सङ्कलन भएको थियो ।