© 2026
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख डिजिटलाइजेशन
काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख डिजिटलाइजेशन गरेको छ । किताबखानाले गत आर्थिक वर्षमा २० हजार र चालु आवमा थप २० हजार शिक्षकको व्यक्तिगत अभिलेख...
