© २०२३
बारबर्दियाको जागृति सामुदायिक वनबाट चितुवा नियन्त्रण
बर्दिया, १ कार्तिक । बर्दिया जिल्लामा विगत केही दिनदेखि स्थानीय वासीहरूलाई आतङ्कित पार्दै आएको चितुवा अन्ततः नियन्त्रणमा आएको छ। बारबर्दिया नगरपालिका वडा नं ११ स्थित जागृति सामुदायिक वनमा डिभिजन वन...


