© 2026
आपतकालीन तटबन्ध बनेपछि स्थानीयबासी ढुक्क
नेपालगञ्ज, १३ साउन । “पानी पर्दा आकाश होइन, आँखाले तटबन्ध हेर्थें,’’ खल्ला झगडियाका एक वृद्धको यो भनाई बर्सेनि बाढीको त्रासमा बाँचेका गाउँलेहरूको प्रतिनिधि आवाज हो । बाँकेको राप्ती सोनारी गाउँपालिका–७...