Butwal Today

अधिवक्ता टिकाराम भट्टराईले मागे दुई विषयमा अन्तरिम आदेश

काठमान्डौ, १२ कार्तिक । वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथिको सुनुवाइमा दुई विषयमा अन्तरिम आदेश जारी गर्न सर्वोच्च अदालतसँग माग गरेका छन् । बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस...