Butwal Today

काकाकुल रेक्चाबासी : पानी माग्न आन्दोलन

सुर्खेत । पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाको रेक्चागाउँ । जहाँका नागरिक खानेपानी माग्न आन्दोलन गर्न बाध्य छन् । उनीहरुले पानी माग्न थालेको वर्षाै भइसक्यो, माग सुनुवाई नभएपछि अन्ततः उनीहरु आन्दोलन गर्न...